फोटो
हेर्नुहोस् साताका ७ तस्बिर
आइतबार, ०३ साउन २०८३, १० : ५८
सारांश
- गत साता देशभर भएका विभिन्न घटनाक्रममध्येका मुख्य ६ तस्बिरहरू प्रस्तुत गरिएका छन् ।
- संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको थियो ।
- भानु जयन्ती मनाइयो, सेयर बजारको गिरावटले लगानीकर्ताले सेबोन कार्यालय घेराउ गरे, किसान आन्दोलित भए, वर्षाले माइतीघर जलमग्न भयो, शैक्षिक परामर्श व्यवसायी सडकमा उत्रिए र नागढुंगा सुरुङमार्गमा बिहानी दौड आयोजना गरियो ।
अघिल्लो साता आइतबारदेखि शनिबारसम्मको अवधिमा देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका केही मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ ।
आइतबार- संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

सोमबार- सोमबार भानु जयन्ती मनाइयो ।

मंगलबार- सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउ ।

बुधबार- नेपाली किसान आन्दोलित ।

बिहीबार- वर्षापछि माइतीघर जलमग्न ।

शुक्रबार- नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा ।

शनिबार- नागढुंगा सुरुङमार्गमा बिहानी दौड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण