सोफिया हयातका पूर्व श्रीमान् लण्डनबाट पक्राउ, अभिनेत्रीले लगाएकी थिइन् यस्ता आरोप
भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान् पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
स्पटब्वईका अनुसार उनलाई लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ गरिएको हो ।
सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् । उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान् भ्लाद पूर्ण रुपमा ऋणमा डुबेको र रकम असुल्नका लागि आफूलाई प्रयोग गरिरहेको बताएकी थिइन् । सोफियाले पुलिसमा मुद्दा दर्ता गरेपछि भ्लाद फरार भए ।
स्मरण रहोस्, मोडलबाट नन (भिक्षुणी) बनेकी बिग बसकी पूर्व प्रतियोगी सोफियाले आफूभन्दा १० वर्ष कान्छा इन्टेरियर डिजाइनर भ्लादसँग गत वर्ष विवाह गरेकी थिइन् । सोफियाले तनावका कारण बच्चालाई जन्म अगावै गुमाएको जानकारी पनि दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण