विवाहको १६ औं वर्षगाँठमा सोनाली भावुुक, लेखिन् यस्तो मेसेज
मङ्गलबार, २७ कात्तिक २०७५, ०७ : ४७
बलिउड नायिका सोनाली बेन्द्रे न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । आइतबार सोनालीले आफ्नो विवाहको वर्षगाँठ मनाइन् र निकै भावुक सन्देश सेयर गरिन् ।
श्रीमान् गोल्डी बहलका लागि यो दिनलाई विशेष बनाउनका लागि सोनालीले जीवनको यात्रालाई तस्बिरमा बयान गरिन् । सोनालीले विवाहका विशेष तस्बिर सेयर गर्दै स्पेशल मेसेज लेखिन् ।
सोनालीले सन् २००२ मा गोल्डी बहलसँग विवाह गरेकी हुन् । विवाहको १६ औं वर्षगाँठमा उनले लेखेकी छिन्, ‘तिमी मेरो रकस्टार हौ । विवाहको अर्थ हो एक–अर्कासँग हरेक परिस्थितीमा खडा हुनु । यो वर्ष क्यान्सरको लडाईं मेरो मात्र होइन । यो पूरा परिवारको हो । मेरो शक्ति बनेकोमा धन्यवाद । ह्याप्पी एनिभर्सरी गोल्डी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण