स्पाइडर म्यान, आइरन म्यानजस्ता सुपरहिरोका जन्मदाता स्ट्यान लीको ९५ वर्षमा निधन
मङ्गलबार, २७ कात्तिक २०७५, ०८ : ५४
मार्वल कमिक्सका प्रमुख स्ट्यान लीको सोमबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । स्पाइडर म्यान, आइरन म्यान, ब्ल्याक प्यान्थर, हल्क र एभेन्जर्सजस्ता सुपरहिरोका जन्मदाता स्ट्यान लीको मृत्युको कारण भने उपलब्ध छैन । स्ट्यान लीकी छोरीले यसबारे पुष्टि गरेकी हुन् ।
उनका अनुसार अमेरिकाको लस एन्जलसको एक अस्पतालमा उनले अन्तिम सास फेरे । स्ट्यान लीलाई केही हलिउड फिल्ममा पनि देखिएको थियो । मार्वलले बनाएका भूमिकालाई सिनेमामा उतार्नेहरुले उनलाई श्रद्धाञ्जली दिएका छन् ।
स्ट्यानले सन् १९६१ कम फ्यान्टास्टिक फोरसँग मिलेर मार्वल कमिक्सको सुरुवात गरेका थिए । ज्याक किर्बी उनका पार्टनर रहे जसले सन् १९९४ मा निधन भएको थियो । स्ट्नकी श्रीमती जानको गत वर्ष निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण