अष्ट्रेलियाकी मोडल जेसिकाः संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक, हेर्नुहोस् १५ तस्बिर
अष्ट्रेलियाकी मोडल जेसिका गोमेजले संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन् । उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।
अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।
मोडलिङमा प्रवेश गर्नुअघि जेसिका डेभिड जोन्स लिमिटेड, एलजी इलेक्ट्रोनिक्स र ह्युन्देकी प्रवक्ताको रुपमा काम गर्दथिन् ।
जेसिकाले भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोलालगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गरेकी छिन् ।
जेसिका गोमेजले एसआई स्विमसुटका लागि सन् २००८ देखि २०१५ सम्म मोडलिङ गरिन् ।
एसआईबाहेक जेसिका भोग, ग्ल्यामर, भिक्टोरिया सिक्रेट क्याटलग र अमेरिकन ग्ल्यामरमा फिचरसमेत भइन् ।
जेसिका गोमेसलाई सन् २०१७ फिल्म वान्स अपन अ टाइम इन भेनिसमा ब्रुस विलिससँगै देखिएकी थिइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण