दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर
बुधबार, ०५ मङ्सिर २०७५, १० : ४०
बलिउडमा यतिबेला दीपिका पादुकोण र रणबीर सिंहको विवाहको चर्चा अत्यधिक छ । यो जोडीले नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा अति गोप्य तरिकाले विवाह गरे । विवाहमा सुरक्षाको विशेष तरिका अपनाइएको थियो र विवाहमा सरिक हुने पाहुनालाई समेत फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।
यो जोडीले विवाहको तस्बिर सोसल मिडियामा आफैं अपलोड गर्ने बताएका थिए । दीपिकाले आफ्नो ट्वीटर अकाउन्टमा मंगलबार विवाहका भित्री तस्बिर अपलोड गरेकी छिन् ।
हेरौं तस्बिरः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण