पहिलो रिसेप्सनमा दीपिका र रणवीर सिंहको रोयल लुक (फोटोफिचर)
बिहीबार, ०६ मङ्सिर २०७५, ०९ : २२
दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि पहिलो रिसेप्सन बेंगलुरुमा बुधबार आयोजना गरियो । यो मौकामा दीपिका र रणवीर रोयल लुकमा देखिए ।
रिसेप्सनका लागि दीपिकाले आमा उज्जवला पादुकोणले उपहारस्वरुप दिएको सुनौलो रङको साडी लगाएकी थिइन् भने रणवीर सिंह कालो र सुनौलो शेरवानीमा देखिएका थिए । यो शेरवानी उनका लागि रोहित बालले डिजाइन गरेका छन् ।
अब यो जोडीले डिसेम्बर एक तारिखमा मुम्बईमा दोस्रो तथा अन्तिम रिसेप्सनको आयोजना गरेका छन् ।

मनिषा कोइरालाले कार्यक्रमको निम्तो ट्वीटर अकाउन्टमा पोष्ट गरेकी छिन् ।

रणबीरले घुँडा टेकेर दीपिकालाई प्रपोज गरे, दुलही भावुक हुँदा कसिलो अँगालो हाले

दीपिका र रणवीर विवाह मण्डपमा बस्दाको फोटो सार्वजनिक

विवाह पछि यहाँ बस्नेछन् दीपिका रणबीर, दुलही झैं सजाइयो घर

मुम्बई फर्किए नवविवाहित रणबीर–दीपिका, एक झलक हेर्न बिहानैदेखि एयरपोर्टमा भीड (फोटो)

दीपिका पादुकोण र रणवीर सिंहमा को धेरै धनी ?

दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

रिसेप्सनका लागि बेंगलुरु उडे रणबीर, दीपिकाः एयरपोर्टमा देखिए खुसी र रोमान्टिक

दीपिका– रणबीरको गोप्य विवाहका लागि तगडा थियो सुरक्षा, तरपनि छाताले लुकाउनु पर्यो अनुहार

रणवीर–दीपिकाको जोडी सलमान–ऐश्वर्याको जस्तो !

कट्रिनाले भनिन्, ‘दीपिकाले आफ्नो विवाहमा मलाई बोलाइनन्’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण