७ करोडको बिकिनीमा मोडल एल्सा होस्क
बुधबार, १२ मङ्सिर २०७५, ०९ : ४०
एजेन्सी – तपाईले कहिल्यै ७ करोडको बिकिनी देख्नुभएको छ ? के तपाईलाई विश्वास लाग्छ ७ करोडको पनि बिकिनी हुन्छ ?
यति ठूलो रकमको बिकिनीमा देखिने मोडल को होलिन् त ? कुनै आलिसान बंगलाको मूल्य बराबरको बिकिनीमा देखिएर मोडेल एल्सा होस्कले धेरैलाई चकित बनाएकी छिन् ।
होस्क अन्तर्राष्ट्रिय स्तरकी मोडल हुन् । उनले एक फेशन शोमा यो बिकिनी लगाएर प्रर्दशन गरेकी थिइन् । सिल्भर रङको उक्त बिकिनी हेर्नको लागि मानिसको होडबाजी नै चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । त्यस्तै यो बिकिनीमा मोडल होस्क पनि निकै ‘हट’ देखिएकी थिइन् ।
बिकिनीमा २१०० हिरा र स्टोनको प्रयोग भएको छ । जसको कारण बिकिनीको मूल्य लगभग ७ करोड १९ लाख पर्छ ।
उक्त बिकिनीका कारण एल्साको लोकप्रियता बढेको छ भने उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण