मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहरुख खानको यो फिल्ममा देखिनेछिन् श्रीदेवी, एक वर्षअघि भएको थियो सुटिङ

शुक्रबार, १४ मङ्सिर २०७५, १० : ३२
शुक्रबार, १४ मङ्सिर २०७५

बलिउडकी दिवंगत नायिका श्रीदेवीको अन्तिम फिल्म ‘जिरो’ रिलिजको संघारमा छ ।

श्रीदेवी ‘जिरो’ को एक विशेष गीतमा देखिनेछिन् । यो गीतको सुटिङ उनले गत वर्ष सन् २०१७ मा अक्टोबर महिनामा गरेकी थिइन् ।

उक्त गीतमा श्रीदेवीसहित करिश्मा कपुर, काजोल, रानी मुखर्जी र आलिया भट्ट पनि देखिनेछन् । यो ‘ओम शान्ती ओम’ को टाइटल ट्र्याकजस्तो हुने अनुमान गरिएको छ ।

‘जिरो’ डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ । यसमा शाहरुख खानले होचो व्यक्तिको भूमिका निभाएका छन् । यस्तै कट्रिना कैफलाई स्टारको भूमिकामा देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप