प्रियंका–निक विवाहमा निककी पूर्वप्रेमिकालाई निम्तो
एजेन्सी – अभिनेत्री प्रियंंका चोपडा र निक विवाहको लागि जोधपुर पुगेका छन् । आफूभन्दा १० वर्ष जेठी प्रियंकाको प्रेममा रहेका निक २ र ३ डिसेम्बरमा प्रियंकासँग विवाह बन्धनमा बाधिँन लागेका छन् ।
यी दुईको बिहेको अन्तिम तयारी भइरहेको अवस्थामा विवाह उत्सबमा सहभागी हुने पाहुनाहरुको नाम पनि बाहिरिने क्रम जारी छ । यसै क्रममा निककी पूर्वप्रेमिकालाई पनि विहेमा निम्त्याइएको छ ।
निककी पूर्वप्रेमिका ओलीवियो कल्पो २०१२ की मिस युनिभर्स पनि हुन् । उनी निक–प्रियंकाको बिहेमा सहभागी हुन भारत आउने भएकी छिन् । उनले तीन वर्ष अगाडि नै ब्रेकअप भएका आफ्ना पूर्वप्रेमीको विहेमा खुशीसाथ आउने र रमाइलो नाच देखाउने बताएकी छिन् । साथै उनले उनीहरुको सुखद दाम्पत्य जीवनको शुभकामना समेत व्यक्त गरेकी छिन् ।
निक र ओलीवियोको ३ वर्ष पहिले ब्रेकअप भएको थियो । त्यसपछि उनी प्रियंकाको प्रेममा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण