10yearchallenge: छोरीले तस्बिर सेयर गर्दै भनिन्, ‘हरेक वर्ष जवान भइरहेका छन् रजनीकान्त !
आजकाल सोसल मिडियामा ज्ञ10yearchallenge अत्यन्त क्रेज छ । नेपाल, भारतलगायत संसारका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिले आफ्नो १० वर्ष पुरानो फोटोलाई नयाँ फोटोसँगै तुलना गरेर पोष्ट गरिरहेका छन् । सेलिब्रिटी पनि यो च्यालेन्जबाट उम्कन सकेका छैनन् । अब यो च्यालेन्जमा रजनीकान्तको तस्बिर पनि सार्वजनिक भएको छ ।
रजनीकान्तकी छोरी सौन्दर्याले उनका तीन तस्बिर सेयर गरेकी छिन् । योसँगै सौन्दर्याले उनका बुवा हरेक वर्ष जवान भइरहेको लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘ 10yearchallenge होस् वा अन्य जेसुकै लिएर आउ । उनी हरेक वर्ष जवान हुनेछन् । मेरो बुवा सबैभन्दा बलियो हुनुहुन्छ ।’
#10yearsChallenge or more !!!! Bring it on !!! Younger with every year !!! #MyDaddyStrongest !!!!! ❤️❤️❤️ pic.twitter.com/dxdXnZ9pjn
— soundarya rajnikanth (@soundaryaarajni) January 20, 2019
स्मरण रहोस्, रजनीकान्तकी छोरी सौन्दर्या तमिल फिल्म इन्डष्ट्रिको चर्चित नाम हो । उनी ग्राफिक डिजाइनर, निर्माता र निर्देशक हुन् ।
सेलिब्रिटीले पनि लिए #10YearChallenge, प्रियंका–परमितादेखि सोनम–बिपाशाले सेयर गरे १० वर्ष पुरानो फोटो
#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्, विज्ञले दिए चेतावनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण