आयो करण जोहरको Good News, यसै वर्ष सेप्टेम्बरमा हुनेछ...
मङ्गलबार, ०८ माघ २०७५, ०९ : ३४
माथिको शीर्षकलाई हामी यहाँ पूरा गर्छौं । करण जोहरको गुड न्यूज यो हो कि यसै वर्ष सेप्टेम्बरमा उनको फिल्म Good News रिलिज हुँदैछ ।
करण जोहरले यस बारे सोमबार ट्वीटमार्फत घोषणा गरेका हुन् । अक्षय कुमा र करिना कपुर खानको अभिनय रहेको गुड न्यूज जुलाई १९ मा रिलिज हुने बताइएको थियो तर नयाँ घोषणाका अनुसार यो फिल्म अब यो वर्षको ६ सेप्टेम्बरमा सिनेमाघरमा आउँछ ।
फिल्म यसै महिनाको २७ तारिखमा फ्लोरमा जाँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण