‘भारत’मा देखिए बुढा सलमान खान, टिजरमा हेर्नुहोस् पहिलो झलक
शुक्रबार, ११ माघ २०७५, १३ : ००
बलिउडका ‘सुल्तान’ भनिने सलमान खानको फिल्म ‘भारत’ को टिजर रिलिज भएको छ । टिजरमा सलमानका भिन्न–भिन्न रुप देखिएको छ, जसमा उनको वृद्ध रुप पनि देखिएको छ ।
टिजरको सुरुवात भारत–पाकिस्तानको विभाजनको दृश्यबाट सुरु भइरहेको छ । फिल्ममा सलमान खानको नाम भारत नै छ ।
फिल्ममा सलमान खानसँगै कट्रिना कैफ मुख्य भूमिकामा छिन् । त टिजरमा कट्रिनालाई भने देख्न सकिन्नँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण