राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुग्दा जे देखियो, तस्विरमा हेर्नुहोस्
शुक्रबार, २० वैशाख २०७६, १६ : २७
३
राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद भवन नयाँ बानेश्वरमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
यसअघि राष्ट्रपति भण्डारी संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले स्वागत गरेका थिए ।
सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति संसद भवन पुग्नु आधा घण्टा अघि नै सांसदहरु संसद भवन छिरिसकेका थिए ।
हेर्नुहोस् तस्विरहरु :














































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण