सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयः सधैं विवाद, सधैं तालाबन्दी !

मङ्गलबार, १४ साउन २०७६, ०७ : ०७
मङ्गलबार, १४ साउन २०७६

केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । 

प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई जिम्मेवारीबाट मुक्त गरी चैत २७ गते मा विज्ञान तथा प्रविधि संकायका डिन डा.गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिएपछि नेविसंघले तालाबन्दी गरेको हो ।  यो समाचार कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप