नयाँ अर्थिक वर्ष : हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ पर्दै
सोमबार, २७ साउन २०७६, ०६ : ४३
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।
यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
यो संख्याले मुलुकमा कुनै पनि विन्दुमा भ्रष्टाचार नघटेको देखाएको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा दैनिक जसो कर्मचारी र अन्य सम्बद्ध व्यक्ति पक्राउ परिरहेका जानकारी दिए ।
आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिक जसो भ्रष्चारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण