पहाडीलाई पार्टीले न्याय गर्न सकेन: देउवा
मङ्गलबार, ०३ भदौ २०७६, १९ : २७
काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपाल राज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन् ।
केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौ बार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जीवितै रहेका बेला पनि पार्टीले पहाडीलाई न्याय गर्न नसकेको बताएका हुन् । उनले स्वर्गीय पहाडीको पार्टीमा ठुलो योगदान रहेको पनि स्मरण गरे ।
कार्यक्रममा पहाडभित्रका पहाडी स्मृति ग्रन्थको विमोचन पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण