शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एक ढिक्का भई अगाडि बढ्न सभापति देउवाको आग्रह

रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् । ‍नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज आयोजना गरेको नयाँ वर्षको...