इङ्ल्यान्ड ६७ रनमा समेटियो
शुक्रबार, ०६ भदौ २०७६, २० : २९
एजेन्सी- एसेज सिरिज अन्तर्गत तेस्रो टेष्टको पहिलो इनिङमा घरेलु टोली इङ्ल्यान्ड जम्मा ६७ रनमा समेटिएको छ । लिड्समा अष्ट्रेलियालाई एक सय ७९ रनमा समेटेर पहिलो इनिङ थालेको इङ्ल्यान्ड २७.५ ओभरमा अलआउट भएको हो । शुक्रबार खराब प्रदर्शन गरेको इङ्ल्यान्ड पहिलो इनिङमा अष्ट्रेलियासँग एक १२ रनले पछि परेको छ ।
पहिलो इनिङमा इङ्ल्यान्डका जोई डेन्लीले सर्वाधिक १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । इङ्ल्यान्डलाई सस्तोमा समेट्न अष्ट्रेलियाका जोश हजालउडले ३० रन खर्चेर पाँच विकेट लिए । पाट कुमिन्स र जेम्स पाटिनसनले तीन तीन विकेट लिए । यससँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १–० ले अगाडी बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण