आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाली खेलाडीको सङ्ख्या निरन्तर बढ्दो

काठमाडौँ । इङ्गल्यान्ड र वेल्सका क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाका पुरुष  खेलाडीहरूको सङ्ख्या निरन्तर बढिरहेको एक अध्ययनले देखाएको छ । लगातार दोस्रो वर्ष यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रोफेसनल...