चमार जातीले अब गढीमाई मेलाको सिनो नउठाउने
आइतबार, ०८ भदौ २०७६, २१ : ३२
रौतहट – विश्वप्रशिद्ध बाराको गढीमाई मेलामा यस पटक चमार जातीले सिनो नउठाउने घोषणा गरेका छन । परम्परागत रुपमा सिनो फाल्दै आएका चमार जातीले अबदेखि सिनो नफाल्ने सामुहिक रुपमा घोषणा गरेका हुन् ।
चमार समुदायको आत्मसम्मानका लागि पूर्णरुपमा सिनो बहिष्कार गर्ने निर्णय भएको राजनारायण रामले बताए । विश्वमै बढी बली दिइने पाँच वर्षीय गढीमाई मेलामा एक दिनको बदनामीको कारण दिनहु समाजमा चमार जातिले कलंकित हुन परेको उनीहरुको ठम्मयाई छ ।
सिनो बहिष्कार समिति गठन समेत गरेको छ । स्थानीय दलित अगुवा दिपेन्द्र रामको संयोजकत्वमा २३ सदस्यीय समिति बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण