आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशलाई नै चुनौती दिँदै गढीमाई मेलामा बर्बरतापूर्ण पशु बलीः पशु कल्याण संघ

काठमाडौं– सर्वोच्च अदालतले ‘रक्तपातरहित गढीमाई’ को सम्वन्धमा गरेको फैसला प्रभावकारी हुन नसकेकोमा पशु कल्याण संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  पशु कल्याण संघ नेपालले पत्रकार सम्मेलनको आयोजना...