सुजुकीको ‘च च व्हील’ अफर
काठमाडौं– नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोबाइल्सले आउँदो दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवर्धन योजना सुजुकी च च व्हील प्रारम्भ गरेको छ ।
जस अनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाईक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एस एफ २५० बाईक जित्न सक्ने छन् ।
च च व्हील अफर ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ.। विभिन्न नविनतम मोडल र दिजाइनहरुले गर्दा सुजुकी बाईक तथा स्कुटरले ग्राहकहरुको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरुलाई थप उत्साहित बनाउने कुरा कम्पनीका मार्कोटिङ म्यानेजर समित सिंह बताए ।
‘स्क्र्र्याच बाटै १० हजार गनौ खरर र बम्परमा जिक्सर एस एफ २५० चधौ सरर’ नाराका साथ लागू गरिएको यस च च व्हील योजना केहि समयका लागि मात्र लागू गरिएकोले सम्पूर्ण ग्राहकहरुमा बाईक किनी मौकाको फाइदा उठाउनको लागि कम्पनी अनुरोध गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण