एमजीको ‘सानदार दशैं तिहार’ योजना
बिहीबार, १२ भदौ २०७६, १९ : ०८
काठमाडौं– नेपालका लागि एमजी गाडीहरुको अधिकृत विक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व अफर ‘सानदार दशैं तिहार’ को घोषणा गरेको छ ।
नेपालीहरुकोको महान पर्व दशैं र तिहारको अवसरमा ‘धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार’ नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ ।
एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् ।
यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी सट्दै आफ्नो जिवनशैलीलाई उच्च बनाउन सकिने कम्पनीले बताएको छ ।
साथै एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ र ग्राहकहरुलाई चाडै यस गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण