मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी लायन्सको मोबिलिटी पार्टनरमा एमजी

काठमाडौँ। नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि.ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ। यस...