कलाकार हरिप्रसादको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने
मङ्गलबार, १७ भदौ २०७६, १५ : ४५
काठमाडौँ – कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै र्आका ८२ वर्षीय कलाकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ ।
इतिहास र सम्पदा क्षेत्रको अध्ययनपछि क्यानभासका सोही विषयलाई प्रस्तुत गर्दै आएका शर्माको कला २० भदौदेखि नेपाल कला परिषद्मा प्रदर्शनी गरिने भएको छ । ‘इतिहासको गर्भमा रहेका पात्र, पर्व, संस्कृति, सहरी जनजीवनलाई कलाको माध्यममा प्रस्तुत गर्दै आएको छु’ शर्माले भने ‘म सिर्जना बेच्न होइन, देखाउन चाहन्छु ।’
आफ्नो श्रृजनाहरु उनको राधाकुटी कला ग्यालरीमा सजाएर राख्ने योजना छ । घरको दोस्रो तलालाई ग्यालरीको रुपमा विकास गरिरहेका शर्माले भने ‘आप्mनो चित्र हरेर सर्वसाधारणको मुहारमा देखिने खुशी र सन्तुष्टिको भाव नै मेरो सम्पत्ति हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण