मोटरसाइकलमा सवार व्यक्ति सुनको सिक्री लुटेर फरार
आइतबार, २२ भदौ २०७६, १३ : ०६
काठमाडौं-काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण