राज्यमन्त्री यादवले भेटे एसिड प्रहारबाट घाईते किशोरी
सोमबार, २३ भदौ २०७६, १८ : ५७
काठमाडौं– स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले एसिड प्रहारबाट घाईते मुस्कान खातुनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन । किर्तिपुर अस्पतालमा पुगेर राज्यमन्त्री यादवले खातुनको अवस्थाबारे जानकारी लिएका हुन् । घाइते खातुन अहिले खतरा मुक्त रहेको अस्पतालले मन्त्री यादवलाई जानकारी गराएको छ ।
सोही क्रममा समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते खातुनको उपचारका लागि पचास हजार र प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावत ले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण