काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिस बारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका...