बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् माछा खानुको फाइदा

काठमाडौँ । माछालाई विश्वमा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक मानिन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक कयौँ प्रकारका पोषक तत्त्वहरू हुन्छन् ।  यसमा हाई क्वालिटीको  प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड,...