माछा मार्नेक्रममा एक जनाको मृत्यु
मङ्गलबार, २१ असोज २०८२, १४ : ४६
सारांश
- कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
- जोशीपुर गाउँपालिका-७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भयो।
- डगौराले माछा मार्न बिजुलीको तार जडान गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।
धनगढी । कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
सोमवार बिहान जोशीपुर गाउँपालिका–७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जडान गरी माछा मार्ने बेला सोही तारमा करेन्टको आक्रमणमा परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण