बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

सिरहा । सिरहा प्रहरीले गोली प्रहार गरेर आइतबार दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा आइतबार प्रहरीले चलाएको गोली लागेर एक जना लागुऔषध कारोबारी घाइते भएका...