मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोयाममा हाडजोर्नी दुख्ने समस्या : दीर्घकालीन रोग बन्न पनि सक्छ

अन्य समयमा भन्दा जाडो याममा हाडजार्नीका बिरामी बढ्ने गर्छन् । वृद्धवृद्धालाई मात्रै हाडजोर्नी समस्यामा नभएर युवाहरूमा समेत हुने गर्छ । जोर्नी दुख्ने समस्यालाई ख्याल नगर्दा दीर्घकालीन रोग बन्न पनि सक्छ...