सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

आयोजकले धोका दिएपछि रोकियो सबिन राईको सिलिगुडीको कार्यक्रम

काठमाडौंँ । गायक सबिन राई र उनको ब्याण्ड फारोको सिलिगुडी सुक्ना कार्यक्रम अन्तिम समयमा रोकिएको छ ।  कार्यक्रममा लागि ब्याण्डसहित गायक राई कार्यक्रम स्थल पुगे पनि आयोजकका कारण प्रस्तुति रोकिएको...