मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

केदेमको ‘एउटा गाउँले ठिटो’ विमोचन

काठमाडौँ । ब्रिटिस गोर्खाका पूर्वसैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको सँगालो ‘एउटा गाउँले ठिटो’ विमोचन गरिएको छ । पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा सोमबार आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी...