आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कफ्र्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छ । मलंगवा...