काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव)पद ४ वटा खाली भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा ४ सचिव खाली भएको देखिन्छ । ओपिएमसिएम डट जिओभी डट एनपीका अनुसार...