कोभिड–१९ लगाउने कोरोनाभाइरस कहाँबाट मानिससम्म आइपुग्यो भन्ने कुरा अझै टुंगो लागेको छैन । अधिकांश वैज्ञानिकहरुको मतमा यो चमेराबाट उत्पत्ति भएको हो । तर त्यो चमेराबाट सोझै मान्छेमा सरेको...