सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हास्यव्यङ्ग्य सर्वअंग हो – मनोज गजुरेल

काठमाडौँ । कलाकार मनोज गजुरेलले पछिल्लो समय हास्यव्यङ्ग्यको दुरुपयोग भइरहेको बताए । सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति भित्रिएकोले हास्यव्यङ्ग्यमा पनि जथाभाबी शब्द प्रयोग हुन थालेको उनको भनाइ छ । ...