बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आलु र प्याजमा भ्याट : सिजनमै पाइन छाड्यो आलु

काठमाडौँ । काठमाडौँ उपत्यकामा सिजनमै आलुको अभाव देखिएको छ । सरकारले आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यापारीले कारोबार ठप्प पारेपछि अभाव देखिएको हो । ...