आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन विकास बन्दीपुरको प्राथमिकतामा

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान...