सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सिन्धुपाल्चोकको जुगलमा स्वास्थ्यकर्मीको टोली पठाउँदै

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रुघाखोकीको संक्रमण तिव्रगति फैलिन थालेपछि सरकारले स्वास्थ्यका परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय...