काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको भएको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विगतमा झै हास्य–ब्यङ्ग्यसहितको मन्तब्य राखेका छन् । कार्यक्रम थियो आफू निकटको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता प्रशिक्षण ।...