काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद गर्ने भएको छ । संघीय राजधानी समेत रहेको महानगरपालिकाले आवश्यक सवारी साधन खरिद गर्नुपरेमा विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति...