काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध गराउने उद्देश्यले महानगरले आवेदन माग गरेको हो । आर्थिक वर्ष २०८०–०८१...