शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिंहको निधनमा काठमाडौँ महानगरपालिकामा शोक बिदा

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो । ...