बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दाको आज विशेष अदालतमा सुनुवाइ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज विशेष अदालत काठमाडौँमा सुनुवाइका लागि पेसी तोकिएको छ। सोडारीले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत...