शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भुस्याहा कुकुर’ भन्दै रिसाइन् किम जोङ उनकी बहिनी, दक्षिण कोरियालाई दिइन् धम्की

उत्तर कोरियाली नेता किम जोङ उन केहि दिन अघि निकै चर्चामा आए । उनको स्वास्थ्यबारे पनि अन्तर्राष्ट्रिय मिडियामा अत्यधिक अफवाह उड्यो । त्यतिबेला उनकी बहिनीको पनि चर्चा परिचर्चा चले ।...