शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रिचार्जर दशैं बोनान्जाः ‘अफर भित्र अफर’

काठमाडौं । मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो...