शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले सबै कम्युनिस्ट पार्टीहरूमा आलोचनात्मक विचार रोक लगाएको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको सो...